वेष्ट पोईन्टमा कुमारी जात्रा र भोटो जात्रा (फोटो)

विकल्प न्यूज/बेनी भदौ ५ गते । न्यु वेष्ट पोइन्ट आबासिय उच्चमाविका विद्यार्थीहरुले सांस्कृतिक भेषभुषा प्रदर्शनी गरेका छन् । सामाजिक शिक्षा अन्तर्गत भेषभुषा र संस्कृतिलाई ब्यबहरागत प्रक्रियाबाट सिक्न र सिकाउन विद्यालयले हरेक वर्ष शैक्षिक क्यालेन्डर अनुसार यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको विद्यालयले जनाएको छ ।    शिक्षालाई जिबन संग जोड्दै गर्दै लैजानु पर्छ भन्ने उद्धेस्यले गरिने यस्ता … Continue reading वेष्ट पोईन्टमा कुमारी जात्रा र भोटो जात्रा (फोटो)